संघीय निजामती सेवा ऐनको मस्यौदा तयार : अब निजामतीमा ट्रेड युनियन नरहने
काठमाडौँ । लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनलाई अन्तिम रूप दिँदै मन्त्रिपरिषदमा प्रस्ताव लैजान आवश्यक तयारी पूरा...