निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन नपाउने
काठमाडौँ । निजामती सेवाका कर्मचारीले अब लोक सेवा आयोग वा कुनै पनि सार्वजनिक निकायमार्फत सञ्चालन हुने प्रतियोगितात्मक परीक्षाको तयारी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन नपाउने भएका छन्। संघीय निजामती सेवा विधेयकको...