चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइयो
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै उपाध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया अगाडि...