६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौँ । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सूचना...