प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका प्रकाश अधिकारीलाई संघीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६...