अख्तियारको प्रवक्तामा सहसचिव न्यौपाने नियुक्त
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुरेश न्यौपानेलाई दिइएको छ । आयोगले न्यौपानेलाई बुधवारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेको हो । आयोगले प्रवक्तासँग सम्पर्कका लागि टेलिफोन...