डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त
काठमाडौँ । सरकारले डा. नारायण दत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी...