जेन जेड आन्दोलनका क्रममा निर्वाचन आयोगका कार्यालयहरूमा ५ करोड ७४ लाख बराबरको क्षति
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले...