चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई आयोगले बोलायो
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तथा...