मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगद्वारा कानुन संशोधनको प्रस्ताव
काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरूको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । ...