निर्वाचन गतिविधिमा राष्ट्रिय झण्डाको मर्यादा उल्लंघन भए कानुनी कारवाही हुने
काठमाडौँ । गृह मन्त्रालयले निर्वाचनका क्रममा हुने प्रचारप्रसार गतिविधिमा राष्ट्रिय झण्डाको अनुचित प्रयोग गरिएको पाइएमा कानुनबमोजिम कारवाही गरिने स्पष्ट गरेको छ । मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिता, २०८२...