नेकपा एसले भन्यो-‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गरेको आरोप लगाएको छ। महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी...