एमालेको निष्कर्ष-‘इजरायल-इरान युद्धले नेपालीको पेसा र जीवन जोखिममा’
काठमाडौँ । एमाले केन्द्रीय सचिवालय बैठकले इजरायल र इरान युद्धले त्यस क्षेत्रमा कार्यरत लाखौँ नेपालीको पेसा र जीवन जोखिममा परेको भन्दै उनीहरूको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको...