‘रास्वपा र माओवादीका हुल्लडबाजबाट पार्टी कार्यालयमा क्षति भयो, पानीमुनि गए पनि छोड्दैनौँ’ : सूर्य थापा
काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय नेता सूर्य थापाले आफ्नो पार्टीका नेताका घर तथा कार्यालयहरू खोजी खोजी ध्वस्त बनाउने रास्वपा र माओवादीका हुल्लडबाज भएको आरोप लगाएका छन् । प्युठानको बिजुवारस्थित सहिद उमेशचन्द्र...