बाहिर प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्माओलीले ‘बाहिर चर्चा हुनु धेरै राम्रो’ भनेका छन् । सोमबार संसद् भवनबाट बाहिरिने क्रममा...