प्रतिनिधि सभा विघटनको संवैधानिक परीक्षण हुनुपर्छ : एमाले
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले...