‘निर्वाचन पार्टीको नीति, सिद्धान्त र भावी दिशालाई जनतासमक्ष प्रस्तुत गर्ने अवसर’ : भानुभक्त ढकाल
काठमाडौँ । नेकपा एमालेका सचिव भानुभक्त ढकालले आसन्न निर्वाचनलाई पार्टीको नीति, सिद्धान्त र भावी दिशालाई जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको...