ओलीको जिकिर : ‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउने प्रयत्न गर्दागर्दै अप्रत्याशित परिस्थिति आयो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउनको लागि योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गरेका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको...