तालमा ताल मिलाएर हिँड्न केन्द्रीय सदस्यलाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समय समयमा केही केही समस्या देखिएको बताउँदै आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। ११औँ महाधिवेशनबाट निर्वाचित...