प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट दामोदर भण्डारीको एकल नाम सिफारिस
काठमाडौँ। नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट दामोदर भण्डारीको एकल नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भण्डारीको एकल नाम पठाउने...