शंकर पोखरेलले भने-‘अमेरिकाको कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाको कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने बताएका छन् । महासचिव पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो...