ईश्वर पोखरेल समूहले पदाधिकारी उम्मेदवार टुंग्यायो, को कुन पदमा ?
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनबाट आगामी नेतृत्वका लागि ईश्वर पोखरेलको समूहबाट केही पदाधिकारीका उम्मेदवारहरूको टुंगो लागेको छ । जसमा अध्यक्षका लागि ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण...