ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरै पटक कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल प्यानलमा पुगेका छन् । ओली प्यानलबाट पदाधिकारी...