‘आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौँ’ : अष्टलक्ष्मी शाक्य
काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्न आग्रह गरेकी छिन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन ।...