ओलीको प्यानलमा खुला केन्द्रीय सदस्यमा राखिएका अग्नि खरेलले दिए सचिवमा उम्मेदवारी
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा परेका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य...