क्षितिज थेबे केन्द्रीय सदस्यको उम्मेदवार हुने, युवा संघले पठायो महाधिवेशन प्रतिनिधिको सूची
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय युवा संघबाट छानिएका ७ जना प्रतिनिधिको नाम अहिलेसम्म सार्वजनिक भएको छैन । तर उनीहरूको निर्णय भएर संगठन विभागमा दर्ता भइसकेको विभागका एक...