ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिए ७ पदाधिकारी, सर्वसम्मतीको पहल गर्ने निष्कर्ष
काठमाडौँ। नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् । उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका हुन् ।...