म नभागेको भए के गर्नुहुन्थ्यो ? भन्दै प्रधानमन्त्रीलाई ओलीको प्रश्न
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार राजधानीमा सम्पादकहरूसँगको संवादका क्रममा उनले यस्तो...