‘एमालेको फोर्स सु-व्यवस्था कायम गर्न बनेको हो, कोही आत्तिनुपर्दैन’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौँमा कमाण्ड...