न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै वैरभाव नरहेको योगेश भट्टराईको प्रस्टीकरण
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै वैरभाव नरहेको प्रस्टीकरण दिएका छन्। यो प्रस्टीकरण एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि...