पाथीभरा केबलकार आयोजनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग सांसद थेबेको माग
काठमाडौँ। नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभरा केबलकार आयोजनाको विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आयोजनाको निर्माण कार्य हाल स्थगित अवस्थामा...