२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ६ बुँदे निर्णय (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।

६ साउनको मध्यरातमा सकिएको बैठकमा २ सय ६४ जनाले एजेण्डामाथि बोलेका थिए । विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन गरी ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव निर्णय भएको छ र त्यसै गरी कार्यकर्ता दुई तहका हुने छन् ।

त्यसै गरी केन्द्रीय कमिटीका पदाधिकारी संख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एक तिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । बैठकका आएका सुझावसहित निर्णय प्रदेश र जिल्ला कमिटीमा पठाउने र थप सुझावपछि विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको छ ।