एमालेको जिकिर : ‘माओवादी मुलुकको नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिइसक्यो’
काठमाडौँ । नेकपा एमालेले नेकपा माओवादी केन्द्र मुलुकको वैचारिक-राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिसकेको निष्कर्ष निकालेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक...