‘अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिउँ, वरिष्ठ नेतालाई संयोजक तोकौँ’ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सरकारले अध्यक्ष लगायत सबै पदाधिकारीले राजीनामा दिई महाधिवेशनसम्मका लागि वरिष्ठ नेतालाई संयोजकको जिम्मेवारी दिन प्रस्ताव गरेका छन् । माओवादी पदाधिकारीको बैठकमा उपमहासचिव...