संसदमा ‘प्रचण्ड’को भावुक सम्बोधन, जनयुद्धको स्मरण गर्दै सुकुम्वासी बस्ती हटाएकोप्रति आपत्ति (पुर्णपाठ)
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधनका क्रममा जनयुद्धकालीन घटनाहरू स्मरण गर्दै भावुक अभिव्यक्ति दिएका छन्। पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले संसद्...