कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही
काठमाडौँ । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले गत शनिवार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)...