संविधान विपरीत कार्य गर्ने व्यक्तिलाई जनताले प्रतिनिधिका रूपमा स्वीकार नगर्ने युवराज दुलालको टिप्पणी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत कार्य गर्ने व्यक्तिलाई जनताले प्रतिनिधिका रूपमा स्वीकार नगर्ने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहप्रति सदनप्रति जवाफदेही नभएको आरोप उठिरहेका सन्दर्भमा...