संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा बैठकमा सरकारका पछिल्ला नीतिगत तथा प्रशासनिक कदमविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको बैठकपछि प्रमुख सचेतक युवराज दुलालले...