‘असहमत पक्षका लागि कार्यालयको मात्र होइन, हृदयको ढोका पनि खुला छ’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्...