पार्टी बहुमततिर अघि बढेको काँग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी बहुमततिर अघि बढेको दाबी गरेको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले निर्वाचनपछि पार्टी नेतृत्वको सरकार बन्ने विश्वास व्यक्त गरेका छन्। उनले...