विशेष महाधिवेशनले पार्टी एकतामा असर परेको डा. शेखर कोइराला पक्षको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसभित्र हालको संगठनात्मक अवस्थाबारे गरिएको आन्तरिक छलफलमा पार्टी एकता कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ। सहभागी नेताहरूले विशेष महाधिवेशन प्रक्रियाले आन्तरिक एकतामा चुनौती सिर्जना गरेको धारणा व्यक्त...