आर्थिक विधेयकमा कर संशोधन प्रक्रियामाथि काँग्रेस नेता केसीको आपत्ति
काठमाडौँ । संसदबाट पारित भइसकेको आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई लिएर नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आर्थिक विधेयक प्रस्तुत भएपछि ‘त्रुटि...