विश्वप्रकाश शर्माको अपिल : ‘देश र मधेश पीडामा छन्, सम्हाल्न सक्ने शक्तिलाई जिताउनुहोस्’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश र मधेश दुवै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा परिस्थिति सम्हाल्न सक्ने शक्तिलाई जिताउनुपर्ने आवश्यकता औँल्याएका छन्। बुधबार जनकपुरधाममा आयोजित काँग्रेसको...