काँग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहले आज बैठक बस्दैछ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बैठकमा बोलाइएको छ । धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई...