काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन
काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति...