काँग्रेस प्रशिक्षण प्रतिष्ठानद्वारा सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश तथा स्थानीय तह लक्षित कार्यक्रमअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख...