सीमा क्षेत्रको भन्सार नीतिप्रति गगन थापाको आपत्ति, पुनरावलोकनको माग
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लागू गर्ने सरकारी व्यवस्थालाई अव्यवहारिक भन्दै तत्काल पुनर्विचार गर्नुपर्ने बताएका छन्। उनले सीमा क्षेत्रका नागरिकको दैनिक...