काँग्रेसले सबै क्षेत्रमा टुंग्यायो उम्मेदवार, को कहाँ (सूचीसहित)
काठमाडौँ । नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ। सभापति गगन थापाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका छन्। सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर टिकट बाँडेका...