सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने देउवा पक्षको दाबी
काठमाडौँ । नेपाली काँग्रेस देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता मीन बहादुर विश्वकर्माले आधिकारिक रूपमा...