काँग्रेसले आज प्रतिज्ञापत्र आयोगमा बुझाउने
काठमाडौँ । नेपाली काँग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुनेछ । काँग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय...